८ जेठ २०८१, मंगलबार
Header

हाम्रो नेपाली पार्टीका नेता बज्राचार्य संस्कृति मन्त्री बन्ने


प्रकाशित: विहिवार, १५ चैत्र २०८०, १७ः०६ बजे
- महानगरखवर

काठमाडौं । बागमती प्रदेशका सांसद शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारी मन्त्री बन्ने भएका छन ।


मुख्यमन्त्री शालिकराज जम्कट्टेलले मन्त्रिपरिषद् विस्तारको क्रममा हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता बज्राचार्यलाई मन्त्री नियुक्त गर्न लागेको हो ।

 
हाम्रो पार्टीका २ जना सांसद छन । यस अघि मुख्यमन्त्रीको दावी गर्दै आएका बज्राचर्याले ९ चैतमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । 


बागमती प्रदेशसभामा यो पार्टीको समर्थन विना सरकारले बुहमत प्राप्त गर्न सक्दैन ।  
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD