८ जेठ २०८१, मंगलबार
Header

हाजिरी जमानीमा छुटे पूर्वसभामुख महरा


प्रकाशित: शुक्रवार, ९ चैत्र २०८०,१४ः१० बजे
- महानगरखवर

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छुटेका छन । 


महरालाई सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता खडिन्द्रराज कटुवालले महरालाई हाजिर जमानीमा छाड्ने आदेश दिएका हुन । 


छोरा निर्मलको जमानीमा महराका छुटेका हुन । महरा विभिन्न रोगका बिरामी रहेको हुँदा छाड्न आदेश दिइएको कटुवालले बताए ।


उनका अनुसार मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा १५ अनुसार महरालाई छाडिएको हो।


सम्बन्धीत समाचारः महरालाई हाजिरी जमानीमा छाड्ने तयारी
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD