काठमाडौं । साग फुटवलको मंगलवार भएको फाईनल खेलमा नेपाली बिजयी भएको छ ।
नेपालले भुटानलाई २–१ गोलको अन्तरमा हराउँदै १३औं दक्षिण एसियाली खेलकुद (साग) फुटबलको स्वर्ण नेपालले जितेको हो ।
खेलको सुरुवातमा नेपालले १७ औं मिनेटमा अभिषेक रिजालको गोल गरेर अग्रता लिएपनि ३७ औं मिनेटमा ३७ औं मिनेटमा चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काए ।
खेलको दोस्रो हाफमा नेपालले सुनिल बलको गोलबाट गोल गरेपछि नेपाल २–१ ले अग्रता हासिल गरयो र खेलको अन्त्यमा सम्ममाथप गोल हुन थप गोल हुन नसकेपछि नेपालले फुटवलमा स्वर्ण जित हात पारे ।
साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो ।
Categorized in जीवनशैली