८ जेठ २०८१, मंगलबार
Header

मन्त्रिपरिषद बैठकले भूमि आयोग विघटन सहित यी १६ निर्णय गरे


प्रकाशित: शुक्रवार, ९ चैत्र २०८०, १८ः२० बजे 
- महानगरखवर

काठमाडौं । सरकारको विहिवार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय भूमि आयोगको विघटन सहित विभिन्न १६ वटा निर्णयहरु गरेका छन । 


बैठकले राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य पदमा प्राध्यापक संगीता सिंह (काठमाडौं), डा. कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा. शिवराज अधिकारी (पाल्पा) र डा. अरनिकोकुमार पाँडे (ललितपुर) लाई नियुक्त गर्ने निर्णय गरेको छ । 


त्यसैगरी, उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी नेतृत्वको प्रतिनिधिमण्डललाई चैत ११ गतेदेखि १९ गतेसम्म चीन भ्रमण गर्न स्वीकृति दिएको हो । 


अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका बैठकले तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय लगायतका थप निर्णयहरु गरेका छन । 


हेरौं मन्त्रिपरिषद्का निर्णयहरुः 

 

 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD