८ जेठ २०८१, मंगलबार
Header

मन्त्रिपरिषद् बैठकः विश्व बैंकबाट ३ अर्ब ३३ करोड ऋण लिने निर्णय, हेरौं थप १५ निर्णयहरु


प्रकाशित: शुक्रवार, २१ बैशाख २०८१, १८ः४० बजे
- महानगरखबर

काठामडौं । सरकारको विहिवार बसेको मन्त्रिपरिषद बैठकले विश्व बैंकबाट ३ अर्ब ३३ करोड ऋण स्वीकृत गर्ने निर्णयसहित थप १५ वटा निर्णय गरेका छन । 


बैठकले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीस श्रीमण कुमार गौतमलाई नियुक्त गरेको छ । 


वैशाख २५ गते नयाँ दिल्लीमा आयोजना हुने रिजनल मिटिङ फर द लन्च अफ रिजनल प्रोग्राम फर साउथ एसियाको कार्यक्रममा महान्यायाधिवक्ता दिनमणि पोखरेल र नायब महान्यायाधिवक्ता संजीवराज रेग्मीलाई सहभागी हुन स्वीकृती दिने निर्णय भएको छ । 


भारतमा भइरहेको आम निर्वाचनको अवलोकनका लागि शनिबार देखि वैशाख २७ गतेसम्मका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भारत भ्रमण स्वीकृत भएको छ ।


हेरौं थप निर्णयहरुः 

 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD