काठमाडौं । विश्व चर्चित फेसन पत्रिका ‘भोग’ मा साउदी राजकुमारी हैफा बिन्त अब्दुल्लाह अल सउद फोटा छापिएको छ ।
यूएईमा छापिने अमेरिकी म्यागेजिनको अरब संस्करणमा पहिलो पल्ट यसरी साउदी राजकुमारीको तस्वीर प्रकासित भएको हो ।
साउदी परिवार मिडिया र तडक–भडक दुनियाँबाट परै बस्न चाहन्छ ।
Categorized in फेशन