७ जेठ २०८१, सोमबार
Header

कृष्णबहादुर महरा पक्राउ


प्रकाशित: सोमवार, ५ चैत्र २०८०, १०ः४० बजे
- महानगरखवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्ण बहादुर महरा पक्राउ परेका छन । 


सोमबार विहान महरालाई कपिलवस्तुबाट प्रहरी महानिरीक्षक बसन्त कुँवरले बताए । पक्राउ परेका महरालाई काठमाडौं ल्याइँदै छ। 


सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।


सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD